MONEYPLANT MONTHLY QUIZ -ASHAD 2081

 सहभागीताको लागि


२०८१ अषाढ महिनाको पुरस्कार जित्नको लागि सहि उत्तर कमेन्ट गर्नुहोस्। भाग्यशाली विजेताको घोषणा यही अषाढ २७ गते अपरान्ह ५:०० बजे गरिने छ।
लक्की ड्रको लागि योग्य हुन यहाँ उल्लेख गरिएका सबै शर्त र नियमहरू पालना गर्नु अनिवार्य हुनेछ ।
“MoneyPlant Monthly Quiz” का सर्त तथा नियमहरु निम्नानुसार रहेका छन् :
१) प्रश्न प्रत्येक महिनाको १ गते यस संस्थाकोे आधिकारिक फेसबुक पेज (Facebook page) मार्फत पोष्ट गरिने छ ।
२) उक्त पोष्टमा सोही महिनाको २५ गते राति १२ बजे सम्म उत्तर कमेन्ट गर्न पाइनेछ ।
३) प्रत्येक महिनाको २७ गते यस संस्थाको आधिकारिक फेसबुक पेज मार्फत सही जवाफ कमेन्ट गर्नुहुने महानुभावहरु मध्येबाट भाग्यशाली १ जना लाई "Money Plant Quiz Winner Of The Month” घोषणा गरिने छ ।
४) “Money Plant Quiz Winner Of The Month” बन्नका लागि यस संस्थाको आधिकारिक फेसबुक पेजलाई अनिवार्य लाईक गरेको हुनुपर्नेछ ।
५) “ Money Plant Quiz Winner Of The Month” बन्नका लागि यस पोष्ट लाई अनिवार्य लाईक गरेको हुनुपर्नेछ ।
६) संसोधित उत्तर (Edited Comment) लाई मान्यता दिइने छैन ।
७) एउटा फेसबुक आइडी बाट एकपटक मात्र कमेन्ट गर्न पाइनेछ, दोहोर्याएर गरिएका कमेन्टहरु सही जवाफ (correct answer) नै भएपनि उक्त जवाफ मान्य हुने छैन ।
८) लक्की ड्र मार्फत नतिजा घोषणा गरिने छ, सो को भिडियो यस संस्थाको आधिकारिक फेसबुक पेज “Moneyplant Cooperative” मार्फत सार्वजनीक गरिने छ ।
यहाँहरु सबैमा सफलताको शुभ कामना!!!