MONEYPLANT MONTHLY QUIZ -ASHAD 2081

 सहभागीताको लागि२०८१ अषाढ महिनाको पुरस्कार जित्नको लागि सहि उत्तर कमेन्ट गर्नुहोस्। भाग्यशाली विजेताको घोषणा यही अषाढ २७ गते अपरान्ह ५:०० बजे गरिने छ।लक्की ड्रको लागि योग्य हुन यहाँ उल्लेख गरिएका सबै शर्त र नियमहरू पालना गर्नु अनिवार्य हुनेछ ।“MoneyPlant Monthly Quiz” का सर्त तथा नियमहरु निम्नानुसार रहेका छन् :१) प्रश्न प्रत्येक महिनाको १ गते यस संस्थाकोे आधिकारिक फेसबुक पेज (Facebook page) मार्फत पोष्ट गरिने छ ।२) उक्त पोष्टमा सोही महिनाको २५ गते राति १२ बजे सम्म उत्तर कमेन्ट गर्न पाइनेछ ।३) प्रत्येक महिनाको २७ गते यस संस्थाको आधिकारिक फेसबुक पेज मार्फत सही जवाफ कमेन्ट गर्नुहुने महानुभावहरु मध्येबाट भाग्यशाली १ जना लाई "Money Plant Quiz Winner Of The Month” घोषणा गरिने छ ।४) “Money Plant Quiz Winner Of The Month” बन्नका लागि यस संस्थाको आधिकारिक फेसबुक पेजलाई अनिवार्य लाईक गरेको हुनुपर्नेछ ।५) “ Money Plant Quiz... Read more..

थप १६ जनालाई ऋण भुक्तानी गर्ने सम्बन्धी सूचना

यस संस्थाबाट ऋण लिनु भएका तपशिल बमोजिम ऋणी सदस्यहरुले ऋण लिंदाको शर्त तथा भाखा बमोजिम तिर्नुपर्ने साँवा तथा व्याज समयमा नबुझाई पटक पटक लिखित तथा मौखिक तारताकेता गर्दा समेत ऋण रकम तिर्न बुझाउन नआउनु भएकोले यो सूचना प्रकाशित गरिएको छ । यो सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक १५ दिन भित्र आफुले बुझाउनुपर्ने रकम बुझाउन आउनुहोला । अन्यथा बागमती प्रदेश सहकारी ऐन २०७६ को दफा ६४, बागमती प्रदेश सहकारी नियमावली २०७६ को दफा १९ र संस्थाको विनियम एवं नीति तथा कार्यविधि बमोजिम संस्थाले असूल गर्नुपर्ने ऋणको बाँकी बक्यौता असुल उपर गर्नका लागी राष्ट्रिय स्तरको पत्रिकामा सूचना प्रकाशन गरी कानुनी प्रक्रिया अवलम्बन गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशन गरिएको छ । Read more..