नयाँ सञ्चालक र लेखा समिति चयन गर्दै मनिप्लान्टको १४ औं साधारणसभा सम्पन्न

रातोपाटी संवाददाता | आइतबार, २८ असोज २०८०, १३ : ५८काठमाडौँ। ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ को मान्यता आधारित भएर क्रियाशील ‘मनिप्लान्ट सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड’ को आज सम्पन्न १४ औं साधारणसभाले नयाँ सञ्चालक समिति र लेखा तथा सुपरिवेक्षण समितिको चयन गरेको छ। साधारणसभामा बागमती प्रदेशका सहकारी रजिस्ट्रार राधाकृष्ण खतिवडा प्रमुख अतिथि रहेका थिए ।अध्यक्ष सुदर्शन पराजुलीले राजीनामा दिएसँगै इन्दमणि पोखरेल नयाँ अध्यक्ष चयन भएका छन् । संचालक समितिमा सुसन कर्माचार्य उपाध्यक्ष, उद्दिमबहादुर देवकोटा सचिव र राजकुमार सुवेदी कोषाध्यक्ष चयन भएका छन्। त्यस्तै सदस्यहरूमा यामकुमार खड्का, धनबहादुर श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, कृष्णसागर शर्मा, हेलेन घिमिरे, शान्ता पाण्डे घिमिरे र कमल गिरी चयन भएका छन् ।लेखा तथा सुपरिवेक्षण समितिमा भने किरण मास्के संयोजक र राजेन्द्रप्रसाद घिमिरे तथा निलमणि दाहाल सदस्य चयन भएका छन् । साधा... Read more..

‘मनिप्लान्ट’को १४औँ साधारणसभा सम्पन्न, पोखरेल नयाँ अध्यक्ष चयन

घटना र विचार, न्युज डेस्क !  | २९ आश्विन २०८०, सोमबार  ‘मनिप्लान्ट सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड’को १४औँ साधारणसभा सम्पन्न भएको छ । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’को मान्यता आधारित भएर क्रियाशील सो संंस्थाले नयाँ सञ्चालक समिति र लेखा तथा सुपरिवेक्षण समितिको चयन पनि गरेको छ ।बागमती प्रदेशका सहकारी रजिस्ट्रार राधाकृष्ण खतिवडाको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा संस्थाको प्रतिवेदन, लेखा प्रतिवेदन, आयव्यय विवरण प्रस्तुत एवम् पारित गरिनुका साथै संस्थागत अवस्थाको समीक्षा र कार्ययोजनाबारे विस्तृत छलफल तथा नीति तर्जुमा भएको थियो ।साथै, संस्थासम्बद्ध सदस्य र परिवारबाट उत्कृष्ट शैक्षिक योग्यता हासिल गरेका, संस्थामा उत्कृष्टता देखाएका, विभिन्न पदोन्नति र नियुक्ति भएकाहरूलाई पुरस्कृत तथा सम्मानित गरिएको थियो। त्यसक्रममा १४ जनालाई उत्कृष्ट शैक्... Read more..